मुख्य समाचार
सुर्खेत : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौता भएको छ । आर्थिक वर्ष २०८२÷०८३ सुरु भएकै दिन अर्थात साउन १ गते बिहीबार मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौत गरेका हुन् । मुख्यमन्त्री...
पुरा पढ्नुहोसकाठमाडौं : नेपाल सरकार, रोजगारदाता र श्रमिक सङ्गठनबीच श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० बनाउने विषयमा सहमति भएको छ । बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा भएको त्रिपक्षीय बैठकमा उक्त सहमति भएको मन्त्रालयले...
पुरा पढ्नुहोससिमकोट (हुम्ला) : यहाँको सिमकोट गाउँपालिका–८ याङ्गुका ५६ वर्षीय धनवीर कामी वर्षौँदेखि कुष्ठरोगबाट ग्रसित छन् । उपचारको सट्टा परिवारले छुट्टै राखेको उनी अहिले हिँडडुल गर्न नसक्ने अवस्थामा पुगेका छन् । तर हालसम्म उनको उपचार...
पुरा पढ्नुहोसकाठमाडौं : देशभरि ११ लाख बालश्रमिक रहेको सरकारी अध्ययनले देखाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको ‘राष्ट्रिय बालश्रम निवारण प्रतिवेदन २०८२’ ले यो तथ्यांक देखाएको हो । जस अनुसार देशभरि...
पुरा पढ्नुहोससुर्खेत : उच्च अदालतको फैसलासँगै बाँकेको कोहलपुरबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतमा १३२ केभी विद्युत् प्रसारण लाइन विस्तारको बाटो खुलेको छ । मुख्यमन्त्री यामलाल कँडेलका अनुसार बाँकेको बैजनाथ गाउँपालिकाको वडा नं १ गाभर र वडा...
पुरा पढ्नुहोसकाठमाडौं : कर्मचारी सञ्चय कोषले बिहीबार (साउन १ गते)देखि लागू हुने गरी सञ्चयकर्तालाई प्रदान गर्ने वार्षिक ब्याजदर र सञ्चयकर्ता सापटीहरूमा कोषले लिने वार्षिक ब्याजदर परिवर्तन गरेको छ । कोषले सञ्चयकर्ताहरूलाई सञ्चय कोष रकम र...
पुरा पढ्नुहोसकाठमाडौ : गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल बाहेक गएको भन्ने विषयमा निष्पक्ष छानबिन गर्न निर्देशन दिएका छन् । मन्त्री लेखकले सोमबार स्पेन भ्रमणबारे छानबिन गर्न गृह सचिव गोकर्णमणि...
पुरा पढ्नुहोसनेपालगञ्ज : नदी तटीय क्षेत्रका बस्ती जोगाउन बाँकेमा नयाँ प्रविधिको प्रयोग गरेर आपतकालीन तटबन्ध निर्माण गरिएको छ । राप्ती नदीको बाढीबाट बस्ती जोगाउन ‘बेम्बोपाइलिङ र आरसीसी प्रकुपाइन’ प्रविधिबाट आपतकालीन तटबन्ध निर्माण गरिएको हो ।...
पुरा पढ्नुहोसआजकल चिकित्सकहरूले एकै स्वरमा भन्न थालेका छन्, ‘आधुनिकताका नाममा बिर्सिंदै गएका हाम्रा परम्परागत अन्न र रैथाने खाद्यबाली नै आजकालका डरलाग्दा रोग निदानका आधार हुन सक्छन् ।’ हुन त सचेत नागरिकले पनि मधुमेह, उच्च रक्तचाप,...
पुरा पढ्नुहोसकाठमाडौं ः सर्वोच्च अदालतले विभिन्न संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध दायर रिट निवेदन बहुमतले खारेज हुने फैसला सुनाएको छ । केहीबेर अघि भएको यस फैसलासँगै संवैधानिक आयोगका पदाधिकारीले पूर्ण कार्यकाल काम गर्न पाउने भएका छन्...
पुरा पढ्नुहोस







